धार्मीक एवं शैक्षिक महोत्सवको तयारी पूरा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ कात्तिक । बेनीमा बिहीबारदेखि सुरु हुन लागेको म्याग्दी बेनी धार्मीक एवं शैक्षिक महोत्सवको तयारी पुरा भएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न आयस्रोत जुटाउने उद्देश्यले मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवको बिहीबार सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाले उद्घाटन गर्नुहुने जनाइएको … Continue reading धार्मीक एवं शैक्षिक महोत्सवको तयारी पूरा